अमेरिकाको म्यारिल्याण्ड निवासी ब्याबसायी मुकुन्द दाहालको प्रयास र प्रायोजकमा नुवाकोटको दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न

mukinda dahal final.jpg

बिष्णु प्रिया रिजाल, नुवाकोट, सेप्टेम्बर १८, २०१७ - नुवाकोटको दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सफलताका साथ सम्पन्न भयो । हाल अमेरिकाको म्यारिल्याण्डमा बसोबास गर्दै आउनु भएका ब्याबसायी, समाजसेवी मुकुन्द दाहालको प्रयास र प्रायोजकमा आँफुले अध्ययन गरेको स्कुल नुवाकोट दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबीका करिब २०० बिधार्थीहरु, शिक्षकहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक प्रशिक्षण संञ्चालन गरिएको थियो । कार्यकममा विध्यालयका प्राध्यपकले सहयोगी र हुनहार दाहाल सोही विध्यालयको छात्रा रहेको खुलासा गर्दै उहाँ बाल्यकाल देखिनै सहयोगी र इमान्दर विध्यार्थी भएको कुरा बताउदै उहाँलाई धन्यवाद दिदै उहाको भविष्यको लागी शुभकामना समेत दिएका थिए । यसै गरि दाहालका दाजु प्रहलाद दाहालले पनि यस कार्यक्रमका लागी भाईको निर्णयलाई सहर्ष स्वीकार गरि उनको साथमा साथ दिइ कार्यक्रम कार्यक्रमको तयारी गरेको बताउनुभयो । 

२ चरण गरि दिनभर चलेको उक्त कार्यक्रमको सुरुमा मुकुन्द दाहाल ज्युले स्कुलका सहभागि बिधार्थीहरु र शिक्षकहरुलाई अमेरिकाको म्यारिल्याण्डबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु भएको थियो । सन्देश पछि मुकुन्द दाहालका दाजु प्रलाद दाहालले वाहाँको स्कुलको बाल्यकालको बारेमा बताउनुका साथै साईबर सुरक्षाको कार्यक्रम ल्याउनको लागि गत बैशाख देखिनै कोशिष गरिएको तर समय अनुकुल नभएको कारण ढिलो हुन गएको कुरा सहभागि सबैलाई जानकारि गराउनु भयो । दाहालले पठाउनु भएको भिडियो सन्देश यसै समाचारमा समाबेश गरिएको छ । उक्त कार्यक्रममा नुवाकोट जिल्ला कृषी बिकास कार्यालयका अधिकृत डा. कमलराज गैरेको पनि उपस्थिती रहेको थियो। डा. गैरे साईबर सुरक्षा ईन्टरन्यासनलको सल्लाहाकार पनि हुनुहुन्छ ।
बिदेशमा रहेर पनि आफ्नो स्कुल र समाजको लागि दाहालले गर्नुभएको सहयोगको स्कुलका प्रमुख लगायत सहभागि सबैले हृदय देखि प्रशंसा गर्नु भएको थियो । कार्यक्रमबाट बिधार्थीहरुले साईबर अपराध र सुरक्षाका उपाएहरुको बारेमा प्राप्त गरेको उक्त तालिमले भाबि पिंडिहरुमा ठुलो सहयोग मिल्ने कुरा सहभागिहरुले बताउनु भएको थियो ।

21886737_204279926777570_666709167_o.jpg

कार्यक्रमकी संयोजक तथा प्रशिक्षक पुजा गुरुङ्गले कक्षा ७ देखि १० सम्मका सहभागि बिधार्थीहरु र शिक्षकहरुलाई प्रशिक्षण दिनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट सह-प्रशिक्षकको रुपमा काठमाण्डुं प्रतिनिधी मनिशा रानाभाटले सभगागि बिधार्थीहरु र शिक्षकहरुको कार्यक्रमको बारे प्रतिकृया लिनु भएको थियो । त्यस्तै समाचार संकलन र प्रकासनको लागि काठमाण्डौंबाटै बिष्णु प्रिया रिजालको पनि सहभागिता रहेको थियो । मुकुन्द दाहालले अमेरिकाबाटै आँफु पढेको स्कुलको लागि भनेर प्रयास र प्रायोजक गरि लगेको उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरी सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा, सहभागि बिधार्थी आ-आफ्नो प्रतिकृया दिएका थिए ।

21706635_204279833444246_1021657501_o.jpg

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।
अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।


कार्यक्रममा सहभागी बिधार्थीहरुको नामावली
Anju Tamang
Laxmi Ghimire
Gauri Khatiwada
Ambika Bhattrai
Pramila Shrestha
Rajina Lamichhane
Debika Adhikari
Sarita Tamang
Subash Tamang
Swikriti Dahal
Radhika Tamang
Sumi Thing
Pramila Moktan
Janak Lama
Dipak Neupane
Pratik Nepal
Bibas Lama
Chanchali Tamang
Aadrishya Bhusal
Vim maya Tamang
Reshma Tamang
Santoshi Tamang
Susmita Tamang
Resina Tamang
Sarita Tamang
Anita Tamang
Sujita Tamang
Anita Tamang
Sujita Tamang
Susma Tamang
Nima Dolma Lama
Mahesh Tamang
Puja Tamang
Pradip Tamang
Prakash Tamang
Bishwo Nath Ghimire
Sudip Nepal
Dipesh Tamang
Sanjit Tamang
Ishwor Shrestha
Rita Lamichhane
Sita Nepal
Bishnu Tamang
Anjana Shrestha
Nishan Shrestha
Kiran Dhungana
Sudip Ghimire
Amrit Ghimire
Prakash  Parajuli
Sabitri Aryal
Ramchandra B.k
Prabin Adhikari
Samjhana Shrestha
Durga Ghimire
Muna Tamang
Rosani Lama
Sarita  Shrestha
Pramila Pyakurel
Samita Shrestha
Ganga Shrestha
Sita Shrestha
Shyam Bd. Shrestha
Pralad Prasad Dahal
Hari Dhwaj Lamichhane
Purna Bdr Shrestha
Binos Khadka
Narayan Prasad Dahal

Sarita Adhikari
Sangita Shrestha
Sunita Shrestha
Sarita Shrestha
Rosita Shrestha
Ranjana Nepal
Bimala Nepali
Sushila Bhadari
Sunita Shrestha
Bipana Bardewa
Rajina Sunwar
Rashmi Tamang
Rosana Shrestha
Govinda Lama
Dipsan Ghimire
Dipesh Ghimire
Som raj Shrestha
Kiran Shrestha
 Samir Lama
Soni Nepal
Rajesh Shrestha
Prasant Shrestha
Arjun Shrestha
Spandan Adhikari
Bishal Tamang
Sandip Lamichhane
Pradip Bhusal
Roshan B.k
Unesh Lal Shrestha
Hari Lal Shrestha
Anita Lamichhane
Bidhya Shrestha
Krishna Shrestha
sishir Shrestha
Sandesh nepal
Sabin Lamichhane
Samip Shrestha
Kiran Shrestha
Prem Shrestha
Ramesh Shrestha
Suman shrestha
Goma Shrestha
Sofiya Nepal
Sajan Shrestha
Binita Nepal
Raju Shrestha
Prakash Nepal
Nirdesh Nepal
Sujan Shrestha
Suman Shrestha
Keshab Khatiwada
Raju magarati
Rosha Dahal
Gajendra Prasad Dhungana
Pramila Adhikari
Asmita Shrestha
Sukriti Nepal
Sashikala Shrestha
Karuna Khatiwada
Mangal Mijar
Saraswati Dahal
Januka Mijar
Aasham Dahal
Jenisha Shrestha
Mina Lama
Suvadra  Mijar
Sunita rijal
Rajana dahal
Prakriti Dahal
Roshani Dahal
Sangita Shrestha
Deepika Shrestha
Sita Shrestha
Binita Ghimire
Bhawana Dahal
Deepika Ghimire
Anupa Shrestha
Sumitra Shrestha
Durga Khatiwada
sabina Shrestha
Laxmi Shrestha
Gita Shrestha
Radhika Ghimire
Sanjita Shrestha
Sarmila Shrestha
Sangita Shrestha
Samita Shrestha
sarita Tamang
Mina Lama
Mangal Mijar
Anjana Shrestha
Navin Shrestha
Ramesh Shrestha
Sujan Shrestha
Ranjita  shrestha
Januka Mijar
Gita Shrestha