चितवन पर्सा स्थित जनजिवन माबि चैनपुरमा नगरपालीकाका पदाधिकारी लगायत बिधार्थीहरुलाई अमेरिकामा बसोबास गर्नुभएका ईन्जिनियर प्रेम ई्टानीको प्रयासमा साईबर अपराध र सुरक्षा सम्बन्धि तालिम सम्पन्न।

बिष्णु प्रिया रिजाल, चितवन भरतपुर भरतपुर १८, जुलाई २४, २०१७ - साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम  ईन्जिनियर प्रेम ई्टानीको प्रयासमा  चितवन पर्सा स्थित जनजिवन माबि चैनपुरमा जन निर्वाचित उपमेयर लगायत वडा अध्यक्षहरु, नगरपालीकाका कर्मचारिहरु, प्रहरी र  बिधार्थीहरुलाई प्रदान गरिएको थियो ।

हाल अमेरिकाको पेन्सिलभानिया राज्यमा बसोबास गर्दै आउनु भएका ईन्जिनियर प्रेम ई्टानीले कार्यक्रमलाई आफ्नो गाउँ, समाज सम्म लानको लागि प्रयासरत हुनुहुन्थ्यो । ईन्जिनियर ई्टानीले नेपालमा रहंदा जनजिवन माबि गृहमै आफ्नो स्कुलको अध्ययन पुरा गर्नु भएको थियो । उच्च शिक्षा प्रप्त गरि हालअमेरिकामै ईन्जिनियर सम्बन्धि आफ्नो पेसा ब्याबसायमा कार्यरत हुनु हुन्छ । उपमेयर, वडाध्यक्ष, कर्मचारि, स्कुलका बिधार्थीहरु गरि करिब १५० जना सहभागिता रहेको उक्त कार्यक्रममा  प्रेम ई्टानीले अमेरिकाबाट भिडियो मार्फत सहभागिहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो ।

सन्देश पछि उहाँकै दाजु वडा -२ का नब निर्वाचित अध्यक्ष टिका दत्त ईटानीले उहाँको बाल्यकालको अबस्थाको बारेमा बिधार्थीहरुलाई जानकारि गराउनु भएको थियो ।

साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट पुजा गुरुङले कार्यक्रमको समायोजन गर्नु भएको थियो भने संस्थाका संस्थापक साईबर सुरक्षा संम्बन्धी बिज्ञ प्रोफेसर डा. रामहरि सुवेदी द्वारा जनचेतनामुलक प्रयोगात्मक तालिम प्रदान गर्नु भएको थियो । उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा, स्कुलका संचालक, नगरपालीकाका उपमेयर, वडाध्यक्ष, प्रहरि साहायक निरिक्षक, बिधार्थीहरु लगायत अन्य सहभागिहरुले आ-आफ्नो प्रतिकृया दिएका थिए। उक्त प्रतिकृयाको भिडियो यसै समाचारको साथमा समाबेस गरिएको छ ।  इन्जिनियर ईटानीको अथक प्रयास र प्रायोजकमा पर्सा नगरपालीकाका उपमेयर लगायत वडा अध्यक्ष, कर्मचारी लगायत जनजिवन उच्च माबिका शिक्षकहरु र बिधार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने प्रेम ई्टानी ज्युलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन साईवर हेडलाईन परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।

डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।

कार्यक्रममा सहभागिहरु

Bishnu Parsad Shrestha
Ramhari Khakural
Sunita Thapaliya
Tikkadatta Etani
Rohidi Parsad Upryati
Lila Rawal
Dilli Parsad Chhatkuli
Shiva chaudharya
Mangal Bahadur Praja
Ghamanda Bhadhur Tiwari
Min Bhadhur Rana Magar
Netra Bhadhur Budathoki
Saraswoti Lamichanya
Hari Parsad Adhikari
Bharat Ghimire
Pratap Dhungana
TijRaj Adhikari
Amrit Adhikari
Sunil Parsad Simkhada
Krishna Bhadhur Adhikari
Kardha Bhadhur  Simkhada
Kasar Bhadhur Adhikari
Purna Bhadhur Gurung
Sangita Pandey
Ryanu Adhikari
Laxmi Adhikari
Goma Chaudhari
Dabaki Bhutel
Roshana Adhikari
Devi  Thapa Magar
Samikshya Rawal
Sanju Ghimire
Anita Adhikari
banju Rawal
Tikaram Timlsina
Taka Bhadhur Chetri
manyjar chaudhary
Ramsardha Pandey
Bhumi Parsad Kandel
Ram Chandra Upryati
Sunita Ghemire
 Sangita Pun
Nita Gurung
Rishma Dharai
Sirjana Suyal
Asmita Thapa Magar
ranjana Gurung
Swostika Adhikari
Susma  Shrestha
 Kabita Dahal
Puspa Aryal
Prajita Basnit
Rasmi Thapa Magar
Shishir Sapkota
Sagar Pariyar
Sarita Shrestha
Nita Pariyar
Suraj Mijar
Mausam Rana Magar
Anisha Pariyar
Samir Gurung
Nim Ghising
Amrit Lamsal
Lal Bhadhur Lama
Pratigya Khanal
 Bijya Dharai
Manisha Dharai
Khi Rai
Toshan Girhatraj
Nava Thapa Magar
Suraj Gurung
Rajesh Shrestha
Bhakta Bhadhur Gurung
Suraj Ale Magar
Bishwas Thapa Magar
Dinsha Basnet
Kiswor Naupane
Nil Parsad Timilsina
Punaya Shrestha
Sarmila Thapa Magar
Manita Lamshal
Anu B.K
Dipa Dharai
sanu Tamang
Sila Dharai
Sumita Pariyar
Ranjita Aryal
Rita Kumal
Sujata Naupane
Samjhana Kandel
Swoyata Khanal
Esha Tamang
Nita Thapa
Ramsarad Dawadi
Paratap Thapa
Rasina Thapa Magar
Sabina Bhandari
Rabina Adhikari
Sarjuma Giri
Hamanta Ale
Krishnaraj Barwala
Sabina Thapa
Manoj Shretha
Roshan Shah
Tej Bhadhur Pradhan
Raurav Gurung
Saimon Shrestha
Nishcal Pirnal
Dev B.K
Manoj Karki
Ayam Chhakuli
Shir Krishna Magar
Uddhav Prd Aryal
Krishna Prsad Aryal
Namrata Kattel
nima Ghising
Resma Uprety
Isha Ghising
Bipana Adhikari
Rasmita B.k
Radhika Aryal
Saru Dahal
Saraswoti Koerala
Sabita Busnet