हाल क्यानडाको टोरन्टो निवासी उत्तम कुमार मकाजुको प्रयासमा भक्तपुरको शान्ती निकेतन माबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी करिब १३० बिधार्थीहरुलाई ७०औं प्रयोगात्मक तालिम

बिष्णु प्रिया रिजाल (डिसीनेपाल डटकम, काठमाण्डौ, जुन ०२, २०१७) - भक्तपुरमा जन्मनु भएका र हाल क्यानडा निबासी समाजसेवी उत्तम कुमार मकाजुको प्रयास र प्रायोजकमा भक्तपुरमा स्थित शान्ती निकेतन माबिमा साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा करिब १३० बिधार्थीएहरुलाई २ समुहमा बिभाजित गरि ८ घण्टे लामो प्रयोगात्मक प्रशिक्षण सम्पन्न भयो।

विद्यायलयका बिधार्थीहरुलाई साईबर प्रशिक्षक पुल्चोक क्याम्पसका प्रोफेसर कुमार पुडासैनी, साईबर सुरक्षा काठमाण्डौकी ब्यबस्थापक मनिशा रानाभाट द्वारा प्रयोगात्मक तालिम दिईएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक उत्तम कुमार मकाजुको बाल्यकालीन अवस्थाको बारेमा बिजय प्रजापती द्वारा बिधार्थीहरुलाई जानकारी दिनुको साथै  प्रायोजक मकाजुले क्यानडाबाट पठाउनु भएको सन्देश भिडियो बाट सुरु गरिएको थियो । बाल्यकालमा श्री उत्तम कुमार मकाजु यहि स्कुलमा पढनु भएको थियो ।
फेसबुक, कम्प्युटर, ईन्टरनेट, फोन र वाईफाईलाई सुरक्षित तरिकाले कसरि चलाउने र साईबर अपराधबाट हुने घटनाबाट आँफु कसरि बच्ने भन्ने बिषयमा केन्द्रित रहेको कार्यक्रम दिईएको थियो ।


आँफुले अध्ययन गरेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने लक्ष्मण चापागाईंलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई  नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।

कार्यक्रममा सहभागि बिधार्थीहरुको नामावली
Kushma tamang
Isha Shrestha
manika tamang
laxmi ghising
manisha thing
ursha gurung
sabina rumba
Gunja Maya Tamang
Puja Shrestha
Anisha Magar
Bhagwati Tamang
laxmi tamang
Deepak Tamang
Binod Tamang
Khem Raj Limbu
Sunil Lama
Bishnu shrestha
Pradeep Nepal
Sudip Tamang
Nirmal lama
Durga Kumari Thapa
Radha Kaushila
Janaki Tamang
Anita Tamang
Muna Lama
Yangi Sherpa
Rekha Bhatan
Ishwori B.k
Asmitan Tamang
Sunita Tamang
Kala Dainawal
Saraswati Ghatane
Rina Ghole
Dipa Shrestha
Susmita Tamang
Rina Lama
Sushma Majhi
Rajan Tamang
Anish ale
Rasmita Bista
Radha Tamang
Surendra Chalise
Ansari Lama
Anita Lama
Pramila Gautam
Sushma Tamang
Susmita Pariyar
Amrit Shrestha
Chandra B.Shrestha
Narayan Shrestha
Bibek Darli
Nabin Shrestha
Junu Tamang
Lakmaya Lama
Anil Mahoto
Ashok Tamang
Saru Lama
Ali Kumari Lamichhane
Shrijana Tamang
Lamin Lama
Rusmita Gole
Asmita Ghising
Dhana Lama
Binita Syangtan
Sapana Lama
Krishna Gosai
Majini Tamang
Sujit Budathoki
Arun Tamang
Manish Lama
Anil Lama
Mandip Rajbansi
Laxman Lama
Sujan Shrestha
Rajiv Lama
Ram Lama
Suman Dhamala
Buddha Tamang
Sunil Rokaya
Rajan Shrestha
Amir tamang
Prabin Dahal
Nabin Lamichhane
Sagar Dainawal
Jaisika Karki
Rabina tamang
samita Koirala
Salina Tamang
Kanchan Budhathoki
Sujana Adhikari
Asmi Theeng
Sneha Lama
Anjana Shrestha
Anjali Majhi
Ashma Nagarkoti
Kasmira Yongan
Sangita Lama
Rebika Bhatta
Riju Bika
Swastika Basnet
Sabina Shrestha
Pramila Tamang
Gem Bahadur Shrestha
Eman Tamang
Bishnu Raj Tamang
Srijana Tamang
Sabina Limbu
Anisha Shipakar
Prabina Gautam
Sushma Nagarkoti
Sunil Titung
Prem  Bahadhurkhati
Namrita Serchan
Susmita sapkota
Samikshya Giri
Bishal Lama
Sunil tamang
Susmita Ghale
Puspa Thami
Utam Sejwal