हाल पोर्चुगल निवासी लक्ष्मण चापागाईको प्रयासमा आँफुले अध्ययन गरेको चितवनको शुक्रनगर स्कुलमा साईबर अपराध र नियन्त्रण सम्बन्धि बिधार्थीहरुलाई ३ दिने प्रशिक्षण सुरु

मुना सापकोटा (चितवन, मे २८, २०१७) - चितवनको लेबरनगर गाबिसमा जन्मनु भएका र हाल पोर्चुगल निबासी समाजसेवी लक्ष्मण चापागाईंको प्रयास र प्रायोजकमा चितवनको शुक्रनगर स्थित शुक्रनगर माबिका शिक्षक तथा बिधार्थीहरुलाई कसरी साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा आज करिब ७० जना बिधार्थीहरु बिचबाट कार्यक्रमको सुरुवात भो ।

५ घण्टा सम्म चलेको यो कार्यक्रम विद्यायलयका बिधार्थीहरुलाई साईबर प्रशिक्षकहरु पुजा गुरुङ्ग, मुन सापकोटा र पारस पौडेलद्वारा द्वारा प्रयोगात्मक तालिम दिईएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक लक्ष्मण चापागाईंले पोर्चुगलबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । चापागाईं यहि स्कुलमा पढनु भएको थियो ।


फेसबुक, कम्प्युटर, ईन्टरनेट, फोन र वाईफाईलाई सुरक्षित तरिकाले कसरि चलाउने र सईबर अपराधबाट हुने घटनाबाट आँफु कसरि बच्ने भन्ने बिषयमा केन्द्रित रहेको कार्यक्रम ३ दिन सम्म चल्ने  छ। 

सुरुवातमा बिभिन्न अतिथीहरुले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक लक्ष्मण चापागाईंको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई जानकारि गराईएको थियो । आँफुले अध्ययन गरेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने लक्ष्मण चापागाईंलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई  नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।

सहभागि बिधार्थीहरु
------------------

Durga Chaudhary
Puspa Raj Prasai
Binita Shrestha
Anisha Sunar
Roji Khanal
Nikita Mahato
Samikshya Pathak
Susma Hamal
Sunita Bhujel
Pramila Rana Magar
Sudha Kafle
Ashmi Dhakal
Yunisha Sunar
Sabina Tamang
Prashna Subedi
Shusma Neupane
Yog Maya Sharma
Diksha Magar
Anisha  Dani
Samiksha Dawadi
Safi Jimba
Ranuka Sharma
Sunita Gurung
Prakriti Sunar
Sharmila Nepali
Smriti B.K
Roma Timilsina
Sushila Karki
Anjali B.K
Diksha B.K
Babita Nepali
Manita Nepali
Sanju Sunar
Laxmi Sunar
Sirjana B.K
Asmta Pariyar
Laxmi Gurung
Manisha Nepali
Alisha Sapkota
Ritu Neupane
Lalita B.K
Nilkantha B.K
Arun Nepali
Rom Bahadur Somai Magar
Sajan Sunar
Aasis Rana Magar
Ghan Bahadur Darlami Magar
phatta singh daralmi magar
Dal Bahadur Rana Magar
Prabin Rana Magar
Pradip Sunar
Umakanta Kumal
Devi Lal Rana
Karan B.K
Samir Pariyar
Prajwal Kandel
Anil Gurung
Shiva Bhattarai
Khem Karki
Sagun Lama
Bikash Rana Magar
Pradip B.M