साईबर अपराध र सुरक्षाको तालिमलाई सुरुवात देखि अहिलेसम्म आर्थीक सहयोग गर्ने दाताहरु

बिदेशमा रहेर पनि साईबर अपराध र सुरक्षाको तालिमलाई आफ्नो गाउँ, समाज, स्कुल, क्याम्पसमा सुरुवात देखि अहिलेसम्म आर्थीक सहयोग गर्ने दाताहरुको नामावली यसप्रकार छ ।
-----------------------------------
१. प्रेम भण्डारी (भर्जिनिया) - ५,००० डलर (संस्थापक प्रायोजक)
----------------------------------
२. अनिल पाण्डे (क्यालिफोर्निया) - २,००० डलर (संस्थापक प्रायोजक)
----------------------------------
३. राम गोमा न्यौपाने परिवार (भर्जिनिया) - ८,०० डलर (खोटाङ जिल्ला)
४. बाबु सुबेदी (भर्जिनिया) - २,०० डलर (शारदानगर क्याम्पस र बालकुमारी स्कुल)
५. मुक्ती दवाडी (भर्जिनिया) - १,०० डलर (दिब्यनगर स्कुल)
६. निलकण्ठ सुबेदी (भर्जिनिया) - १,०० डलर (गुञ्जानगर स्कुल)
७. कृष्ण रेग्मी (बेल्जियम) - १,०० डलर (शसिनगर स्कुल र चितवन पत्रकार संघ)
८. दिनेश भण्डारी (बेल्जियम) - १,०० डलर (किरणगंज स्कुल)
९. सुदन गैरे (भर्जिनिया) - १,०० डलर (बिजयनगर स्कुल)
१०. नारायण घिमिरे (टोरोन्टो क्यानडा) - ६,०० क्यानेडियन डलर (नेपाली समुदाय, टोरोन्टो)
११. मन्जु संग्रौला र प्रेम संग्रौला (भर्जिनिया) - २,०० डलर (सनिशरे र लक्ष्मी माबी, झापा)
१२. मदन सुबेदी (अष्ट्रेलिया) - १,०० डलर (भिमनगर स्कुल)
१३. रन्जु सुबेदी (भर्जिनिया) - १,०० डलर (शारदानगर स्कुल)
१४. ध्रुब भट्टराई (क्यानडा) - १,०० डलर (बुद्दीजिबी वकिल, पत्रकारको संस्था  ट्किड्स्)
१५. राजेश्वर घिमिरे (अष्ट्रेलिया) - १,०० डलर (काठमाण्डौंको स्कुलको लागी)
१६. भर्जिनियामा कार्यक्रम उठेको रकम ४,०० डलर

कार्यक्रम गर्नको लागि बिदेशमा बस्ने धेरै नेपालीहरु ईच्छुक हुनुहुन्छ र हामी यो समाचार प्रकासित गर्दै प्रकासित गर्दै जाने छौं । साईबर अपराध र सुरक्षा सम्बन्धी सुरुदेखि अहिलेसम्म आफ्नो गाउँ, ठाउँ, देशको लागि हृदयदेखि सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाताहरुमा साईबर सेक्युरीटी ईन्टरन्यासनल परिवार धन्यवाद दिन चाहान्छ ।

Cyber Security International, USA / Nepal
Prof. Dr. Ramhari Subedi