खोटाङ् जिल्ला स्थित लक्ष्मी माध्यमिक विद्यायलयमा शिक्षक तथा बिधार्थीहरुलाई साईबर सुरक्षा तालिम

बिष्णु प्रिया रिजाल (खोटाङ्ग, मार्च ३१, २०१७) - हाल अमेरिकाको भर्जिनीया निबासी एक सफल व्यसायी तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने नेपाली सपुत राम न्यौपानेको प्रयास र प्रायोजकमा खोटाङ् जिल्ला स्थित लक्ष्मी माध्यमिक विद्यायलयमा शिक्षक तथा बिधार्थीहरुलाई कसरी साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा सम्पन्न भयो ।

करिब ५ घण्टा सम्म चल्ने यो कार्यक्रम ८ देखि क्याम्पस तह सम्मका बिधार्थीहरुलाई साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका संयोजक निरज अधिकारी प्रयोगात्मकद्वारा तालिम सहभागि दिईएको छ । कार्यक्रमको सुरुवातमा प्रायोजक राम न्यौपानेले विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो ।

सुरुवातमा बिभिन्न अतिथीहरुले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक राम न्यौपानेको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई जानकारि गराईएको छ । आँफु पढेको र आफ्नो जिल्लामा रहेका स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने राम न्यौपानेलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ। अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने cyberheadline@hotmail.com मा संपर्क गर्न सक्नु हुनेछ ।

Participants

Hari Badhur Rai
Chudamani Ghimire
Dinesh Rai
Kripa Ram Chandhary
Chinta Rai
CHhndi Prasad Sapkota
Dipnarayan Mahot
Udhyog Tamang
Eljina Rai
Sankraj Rai
Binda Kumari Sarpa
Krishna Kumari Gurung
Sunita Thapa
Prabin Thapa
Abiral Rai
Nabaraj Pokhrel
Hemraj Thapa
Binita Raya
Nirmala Thapa
Binita Thapa
Sangita Karkai
Tika Maya Khadka
Parbati Sarki
Erasna Rai
Sarmila Nepali
Dipa Thapa
Anusha Thapa
Juna Thapa
Laxmi Basnet
Sarmila Basnet
laxmi Raut
Nirmala  Raut
Kamala Karki
Bhabana Rai
Erusan Rai
-------------
Susmita Shrestha
Bimala Raya
Pabitra Mudel
Binda Khadka
Tika Khadka
Radha Khadka
Nirmala Raya
Sangita Sarki
Kumari BK
Manita Thapa
Anita Godal
Reshma BK
Dipa Koirala
Parmila Magar
Udiksha Khadka
Usma Thapa
Susma Thapa
Saraswati Rai
Samjhana Rai
Ranju Dahal
Deepika Rai
Sarada Rai
Puspa Sapkota
Kanchan Magar
Bhimkumari Magar
Bhim Devi Magar
Pabitra magar
Kamala Mangar
Hira Magar
Anju Thapa
Rajkumar Mubel
Dipika Raya
Ashok Khadka
Hari Bhujel
Binita BK
--------------
Milan Rai
Susma Sharma
Kumari Nepali
Indirkamala Nepali
Kumari Thapa
Susil Karki
Nabaraj Rai
Bishal BK
Jaya Nepali
Maniraj Karki
Sambhu Baraili
Anil Thapa
Bipin Nepali
Sushil Silwal
Patan Ghale Magar
Tsusar Magar
Giban Magar
Dev Magar
Bijaya Magar
Bikram Nepali
Binaya Pokhrel
Susil Karki
Narendra Sigdel
Roshan BK
Santosh Baraili
Depesh Thapa
Minraj bishwakarma
Prem Chandra Thapa
Umesh Thapa
Jiban Thapa
Bikash BK
Abginash Rai
Rupesh Rai
Sanjeev Nepali
Maikal Rai
Yadav Pokhrel
Susil Baraili
Ramesh Thapa
Prabin Bashnet
Miraj Bashnet