अब हुने स्थानिय चुनावमा आँफ्नो नाम भोटर लिष्टमा छ कि छैन भनेर अनलाईनमै हेर्न सकिने

निर्वाचन आयोगले मतदाताहरुको नामावली वेभसाईट मार्फत प्रकासित गरेको छ। तपाईंको आफ्नो नाउँ छ कि छैन भनेर वेभसाईट मार्फतनै हेर्न सकिने छ। यहि बैशाख ३१ गते बिहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले प्रकासित गरेको वेभसाईटमा आफ्नो नाउँ छ कि छैन भनेर हेर्नको लागि तल भने बमोजिम वेभसाईट हेर्नुहोला।

१। पहिला जिल्ला छान्नुहोस
२। आफु बस्ने गाबिस वा नगरपालिका छान्नुहोस
३। वडा नम्बर छाने पछि सबमिटमा क्लिक गर्नुहोस।
४ आफ्नो पुरा विवरण हेर्न आफ्नो जन्ममिती राख्नु होला।

Find your name on the voter list >>

 

Loading...