अमेरिकाको भर्जिनिया निवासी आईटी एनालिष्ट साथै सफल ब्याबसायी बाबु सुबेदीको प्रयासमा चितवन जिल्लाको शारदानगर क्याम्पसमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सुरु 

हाल अमेरीकाको भर्जिनीया निबासी समाज सेवा अनी आफ्नो मात्रीभुमी प्रती सदैब सहयोगी हात बढाउने जुझारु आईटी एनालिष्ट साथै सफल ब्याबसायी युवा बाबु सुबेदीको प्रयास र प्रायोजकमा पश्चिम चितवन स्थित शारदानगर क्याम्पसका बिधार्थीहरुलाई कसरि साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा २ दिने तालिम सुरु भएको छ ।

२ दिन सम्म चल्ने यो कार्यक्रम आज करिब् ५ घण्टा सम्म चलेको थियो र तालिम क्याम्पसका बिधार्थीहरुलाई दिईएको थियो । साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका संयोजक पुजा गुरुङ, प्रशिक्षक निरज अधिकारी, शुष्मा ढकाल र पारस पौडेलद्वारा प्रयोगात्मक तालिम करिब ७० सहभागि विद्यार्थीहरुलाई दिईएको थियो । कार्यक्रमबाट सहभागि विद्यार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक र विद्यार्थीहरुबाट प्राप्त भएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक बाबुराम सुबेदीले विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो ।

वाहाँका पिता स्याम सुबेदीद्वारा कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक बाबुराम सुबेदीको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई सुनाउनु भएको थियो । आँफु पढेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने बाबुराम सुबेदीलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ । साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने 703-298-6151 or cyberheadline@hotmail.com मा संपर्क गर्न सक्नु हुनेछ । 

आजका सहभागी बिधार्थीहरुको नामावली यस प्रकार छ ।

Raju Ranabhat
Govinda Parsad Poudel
Sabina Gurung
Pari Kala Thapa
Anita Gurung
Susmita Shrestha
Bikram Tamang
Kabita Ghimire
Sunita Nepali
Pabitra Nepali
Debu Thapa Magar
Dil Maya Thapa
Asmita Bhandari
Jamuna Bhattarai
Laxmi Ranabhat
Sarmila Adhikari
Kabita Rana
Barsa Napali
Shanti Thapa Magar
Samjhana Timilsina
Pramika Gurung
Gita B.K
Sanjila Gurung
Sita Bhandari
Palas Sapkota
Bidhya Regmi
Dipika Ghimire
Sirjana Poudel
Srijana Mahato
Pratikshya Subedi
Sabina Magar
Sita Gharti Magar
Sudharsan Koerala
Sukash Tamang
Sandesh Paneru
Sudip Dahal
Nishan K.C
Yubraj Thapa
Subash Thapa
Bhupesh Dawadi
Rabin Paudel
Bipan Kumar Tamang
Sushila Tamang
Tika tamang
Manila Gurung
Ghanshyam Thapa
Bhund  Bhusal
Sabina Tamang
Pabitra Sapkota
Kalpana Bhatarai
Sangam Kafle
Kumari Upaadhya
Duman Singh Thapa  Magar
Gyandra Mahato
Mohan Chapage
Basna Thapa Magar
Manju Gurung
Ajya Mahato
Anita Chaudhary
Niruta Khatri
Smriti Gurung
Dikash Rana Magar
Binita Gurung
Amrita Gurung