भर्जिनिया निबासी रञ्जु सुबेदीको प्रयासमा स्कुलका बिधार्थीहरुलाई आँफु पढेको श्री शारदा उच्च माबिमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सुरु

बिष्णु प्रिया रिजाल (डिसीनेपाल डटकम), चितवन फेब्रुअरी २०, २०१७ - हाल अमेरीकाको भर्जिनीया निबासी समाज सेवा अनी आफ्नो मात्रीभुमी प्रती सदैब सहयोगी हात बढाउने जुझारु महिला रन्जु सुबेदीको प्रयास र प्रायोजकमा पश्चिम चितवन स्थित शारदा उच्च माध्यमिक विद्यायलयमा शिक्षक तथा बिधार्थीहरुलाई कसरि साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा पहिलो दिनको प्रयोगात्मक तालिम सम्पन्न भयो ।

५ घण्टा सम्म चलेको आजतालिम कक्षा ८ का बिधार्थीहरुलाई दिईएको थियो । साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका संयोजक पुजा गुरुङ, प्रशिक्षक निर्मा जम्मरकट्टेल र पारस पौडेलद्वारा प्रयोगात्मक तालिम सहभागि विद्यार्थीहरुलाई दिईएको थियो । कार्यक्रमबाट सहभागि विद्यार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक र विद्यार्थीहरुबाट प्राप्त भएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक रन्जु सुबेदीले विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । सह-प्रधानध्यापक चिजकुमार आलेले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक रन्जु सुबेदीको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई सुनाउनु भएको थियो । आँफु पढेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने रन्जु सुबेदीलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ। अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने 703-298-6151 or cyberheadline@hotmail.com मा संपर्क गर्न सक्नु हुनेछ ।

Participants

Shree Kanta Baral
Prem Raj Poudel
Chij Kumar Ale
Ram Bahadur Ramdam
Anish Thapa Magar
Sunita Thapa Magar
Tika Maya Thapa Magar
Prem Kumari Rana
Punam B.K
Isha Darai
Bindu Tamang
Lob Kumar Mahato
Puspa Moktan
Reshma B.K
Manju Sapkota
Sushma B.K
Ritika Gurung
Sujal Tamang
Mekha Raj Tamang
Bikash Tamang
Sundar B.K
Purba Tamang
Nanu Gurung
Sagun Baral Magar
Khum Bdr Thapa Magar
Rahul Shrestha
Rabin Dhungana
Surya Lal Tamang
Yam Bdr Thapa
Ashika Thakuri
Rupa Chaudhary
Hardik Bhujel
Sunita Mahato
Ranjit Ale
Mausam Thapa Magar
Som Bdr Tamang
Sunil Shrestha
Azay Rana Magar
Amir Thapa Magar
Nabin Kumal
Nisha B.C
Kanchi Maya Gurung
Salina Gurung
Sanu Maya Tamang
Rinu Gurung
Susma Bhujel
Sunita Kumal
Nawa Raj Thapa
Amrit B.K
Nirmal B.K
Suna Ghale
Anisha Pokharel
Priti Tamang
Pabitra Pantha
Bal Bdr Rana
Santosh Sunar
Sukraj Tamang
Devendra Saru Magar
Ramchandra Kumal
Jay Bdr Gurung
Kriti Rana Magar
Shree Maya Thapa
Asmita Thapa
Saraswati Kumal
Manisha Gurung
Puja Gurung
Siran Gurung
Mani Kumar Shah
Dewa B.K
Subash Tamang
Deu Bdr Thapa
Jiban Kumal
Sandip B.K
Ashim Kumal
Asmita Thapa Magar
Sabita B.K
Sabina Ranabhat
Sarishma Chhetri
Seema Gotame
Nisha Magar
Asmita Sunar
Anita Pariyar
Lalita Gurung
Shalik Ram Lamsal
Amrit Gurung
Sangam Rana
Nasib Tamang
Amir Pariyar
Manisha B.K
Bikki Pariyar
Kapil Ramdam