साईबर अपराध र सुरक्षाको तालिम सहित तनहुँ गाउँ फर्कोदय माबिका बिद्यार्थीहरु लोक गायक प्रेमराजा महतको लोक गीत घन्काएर कक्षा कोठामै नाचे "बाँझो खेतमा छडके सलाम छ मायाँलाई पहिलो भेटमा"

वशिङ्गटन डिसी, नोभेम्बर ३०, २०१७ - वशिङ्गटन डिसी, नोभेम्बर ११, २०१७ - अमेरिकाको बाल्टिमोर निबासी महाबाणिज्यदुत, लोक गायक प्रेमराजा महतको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको स्कुल गाउँ फर्कोदय माबिमा साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

बिगत २० बर्ष देखि अमेरिकाको म्यारिल्याण्ड राज्यमा लोक गायक प्रेमराजा महत परिवारको साथ आफ्नो पेशा ब्याबसायी गर्दै आउनु भएको छ । साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा “आऔं, आँफु र आफ्नो गाउँलाई शिक्षित र सुरक्षित बनाऔं” भन्ने नाराका साथ अमेरिका र नेपालको बिभिन्न जिल्लाहरुमा स्थित स्कुलहरुमा पनि बिगत केहि बर्ष देखि साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षणहरु संञ्चालन हुँदै आईरहेको छ । कार्यक्रमबाट प्रभाबित भई गायक महतले आफ्नै प्रायास र प्रायोजकमा साईबर सेक्युरिटी ईन्टरन्यासलद्वारा ८ देखि १२ सम्मका बिद्यार्थीहरुलाई कार्यक्रम संञ्चालन गरिएको थियो ।

prem raja mahat.jpg

पहिलो, दोश्रो गरि २ चरणमा तालिमको ब्यबस्था गरिएको थियो। प्रायोजक महतले आफ्नो स्कुलको शिक्षा यसै बिद्यालयबाट प्राप्त गर्नु भएको थियो । बिद्यार्थीहरु र शिक्षकहरु गरि करिब २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा लोक गायक प्रेमराजा महतले अमेरिकाको म्यारिल्याण्ड राज्यबाट बिद्यार्थीहरुलाई पठाउनु भएको शुभकामना संन्देशबाट सुरु गरिएको थियो । सन्देशमा खनालले अहिले इन्टरनेट, फोन, सामाजिक संञ्जालबाट नयाँ पिंडीहरु जानी नजानी प्रयोग गरेको कारण नकरात्मक प्रभाब पर्नुका साथै त्यसको सिकार भएको र तालिम पछि सहभागि बिद्यार्थीहरु प्रभाबित हुने कुरा बताउनु भएको थियो ।

24167387_385067251938447_1633082396_o.jpg

साईबर सेक्युरिटी ईन्टन्यासनलको तर्फबाट साईबर सेक्युरिटी प्रशिक्षक पुजा गुरुङ्गले साईबर अपराध कसरी घटछ र रोकथामका बिषयहरुमा प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने मुना भट्टद्वारा सहभागिहरुको नाम, फोटो, भिडियो पनि संकलन गरिएको थियो । कार्यक्रमको अन्त्यमा बरिष्ठ लोक गायको चर्चित लोक गीतहरु मध्येका "बाँझो खेतमा छडके सलाम छ मायाँलाई पहिलो भेटमा" भन्ने गीत बजाएर सहभागी बिद्यार्थीहरु नाचेका थिए। कार्यक्रमको भिडियो यसै समाचारको साथमा प्रकासित गरिएको छ ।

24167244_385067488605090_956933917_o.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।

Participants

Roshan Hamal
Manabharat Gogi
Bimal Prasad Sigdel
Sabina Thapa
Sima Thapa
Sarawoti Parajuli
Sabina Thapa Magar
Dilmaya Purja Magar
Parbiti bhujel
Swostika Dhakal
Debu Bhattarai
Sukusta Bhujel
Gita Gurung
Samikshya Pun
Sushmita Bhujel
Smrita Poudel
Pramila Bhujel
Ranjeeta Thapa
Manju Shrestha
Sasmi Jugjali
Saraswoti Thapa
Manju Mahat
Dhansari Kumal
Muna Adhakari
Sirjana Poudel
Parbati Bhattarai
Sirjana Bhujel
Roshani Kumal
Subina Thapa Magar
Puspa Shrestha
Bijaya Jugjali
Shiva Ale Magar
Kushal Bhujel
Chup Bhatta
Antim Gurung
Dev Bahadur Bhujel
Bobby B.k
Kishan Pariyar
Shreedhar Upadhayaya
Dipesh Bhujel
Kolb Shrestha
Niraj Gurung
Gopi Thapa
Bishna Adhakari
Nabin Manandhar
susma Marasini
Saradha Marasini
Arati Ale
Kalpana Kumal
Asmita Rasaili
Bishnu Wagle
Srijana Pariyar
Chandra Kala Thapa
Anja Shrsstha
Gau maya Pariyar
Prabati Upadhayaya
Bimala Manandhar
Sarawoti B.k
Tika Manandar
Santoshi Sunar
Krishna Kumari
Pooja B.k
Lila Gurung
Sarmila Mall
Madhu Maya Adhakari
Sujata Bhujel
Anisha Bhujel
Simran Baniya
Sabina Panday
Srijana Bhujel
Susmita B.k
Bindu Pariyar
Susmita Ghimire
Laxmi Poudel
------------
Kusmita Ale
Arati Thapa
Alina Thapa
Manisha Kafle
Binita Rana
Binita Chhetri
Prabha Subedi
Cheja Gurung
Sujina Gurung
Babita Chhetri
Mina Shrestha
Binita B.k
Chandra Kala bhujel
Susmita Parajuli
Bhishnu Baniya
Anjana B.k
Niru Nepali
Sachina Rana Magar
Bunita Xettri
Puja Dhakal
Hira thapa
Sabina kumal
Sunita Nepali
Tali Maya mal
Sushma Gurung
Puja B.k
Bhim Kumari Pun
Soma Maski
Hira Kumari Mal
Manisha Adhikari
Shreeya bhujel
Bipana Bhujel
Tika Maya Manandhar
Sharana Thapa Magar
purna Mal
puja Bhujel
Ranju Sunar
Chanda bhujel
Bina B.k
Pramila Poudel
Janaki Kumar
Rachana Thapa Magar
Shova Thapa Magar
Asmi Thapa Magar
Tara kumari Bhattachhetri
Punam Poudel
Anisha Bhujel
kush Maya Mal
Sangita kumar
Beli Maya Kumal
Manisha K.c
Bishnu Maya Thapa
Aakrita Baniya
Bhawana B.k
Suku Maya Nepali
Chhali Maya Kumal
Laxma G.c
Sankar Nepali
Sonil Sunar
Gadesh Bhujel
John Jukjali
Sangam Rana
Sasbin Gurung
Surendra bhujel
Sunil Bhujel
Somnarayan Manandhar
Bibek Rana
Samir Manandhar
Salikaram pokhrel
Aamar Mal
Lakman Thapa
Ayash Malla
Manisha Rana
Pramod B.k
Ganesh Pariyar
Ranjeet Bishokarma
Radesh Dhakal
Nikesh Lama
Binod B.k
Suku Ram B.k
Manoj Kumal
Roshan B.k