अमेरिकाको बाल्टिमोरमा आफ्नो पेसा ब्याबसाय गर्दै आउनु भएका समाजसेवी बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा काभ्रे जिल्लाको फलाटेमा अबस्थित बिद्यालयमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

डा. रामहरि सुबेदी, नोभेम्बर ११, २०१७ - अमेरिकाको बाल्टिमोरमा आफ्नो पेसा ब्याबसाय गर्दै आउनु भएका समाजसेवी बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा काभ्रे जिल्लाको फलाटेमा अबस्थित श्री शारदा उच्च माध्यमिक बिद्यालयका शिक्षक र बिधार्थीहरुलाई २ चरण गरि साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने तालिम साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा सम्पन्न गरिएको छ। बिहान पहिलो चरण र बेलुकी दोश्रो चरण गरि करिब १२० जना बिद्यार्थीहरु र शिक्षकहरुको बाक्लो उपस्थिती रहेको थियो। बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा गरिएको उक्त क्रार्यक्रमलाई समायोजन र ब्यबस्था गर्नको लागि गौदरत्न उप्रेतीले सहयोग गर्नु भएको थियो ।

11.jpg

कार्यक्रमको सुरुवात बिनोद उप्रेती र वाहाँको छोरा र छोरीले अमेरिकाको बाल्टिमोरबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । सन्देशमा उप्रेतीले अहिलेको आधुनिक युगमा नव पिंडीले ईन्टरनेट, मोबाईल, सामाजिक संञ्जाल प्रयोग गर्दा अत्यन्तै साबधानी अपनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो। साईबर सुरक्षा ईन्टरन्यासनलले सुरु गरेको यो अभियानबाट प्रभाबित भएर आँफैले अध्ययन गरेको बिद्यालयमा उक्त तालिम लैजान प्रेरणा मिलेको उप्रेतीले बताउनु भयो ।    

23435382_377215546056951_994646597_n.jpg

साईबर सेक्युरिटी ईन्टरन्यासलकी प्रशिक्षक पुजा गुरुङ्गले सम्पुर्ण सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने मनिशा रानाभाटले समाचार, फोटो, भिडियो, नाम ठेगाना संकलन गर्नुको साथै कार्यक्रमा काभ्रेसम्म लैजानको लागि समन्वय गर्नु भएको थियो । सहभागिहरुलाई बर्तमान अबस्थाको चित्रण गराई प्रशिक्षण प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो । फेसबुक, ईन्टरनेट, मोबाईल, कम्प्युटर र वाईफाईलाई कसरि सुरक्षित बिधीद्वारा प्रयोग गर्न सकिन्छ र अपराधबाट कसरि बच्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण केन्द्रित रहेको थियो ।

44.jpg

कार्यक्रमको अन्तमा सहभागि बिद्यार्थीहरु र शिक्षकहरुले प्रायोजक बिनोद उप्रेतीलाई बिशेष धन्यवाद दिंदै, यो कार्यक्रम अत्यन्तै प्रभाबकारी, जनचेतनामुलक भएको र यसलाई जिल्लाब्यापी अभियानको रुपमा लैजानु पर्नेमा जोड दिनु भएको थियो । 
साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । 

23433229_377328899378949_121764359_o.jpg

सहभागिहरु

------------
Puspa Lata Upadhya
Rejin Tamang
Pragita  Bhandari
Rabina Shapaliya
Prabin Uprety
Mamata Uprety
Sakita Lama
Dipika Tamang
Rabina Kharel
Bandana Kharel
Pranisha Kharel
Susmita Tamang
Kabita Upadhya
Pratima Uprety
Raksha Bhujel
Shreetika Tamang
Rajina Tamang
Reeta Tamang
Sabina Kharel
prathana Kharel
pratima Kharel
Kritika Tamang
Dibiyata Uprety
Reetu Bhujel
Laxmi Lama
Ramila Majhi
Rama Majhi
Sunita Majhi
Sostina Majhee
Lalita  Bhujel
Shiva Bhujel
Dipesh Tamang
Sirjana Shiwakoti
Ram Saran Bhujel
Nirmal Raj Sharma
Sajita Majhee
Samjhana Nepali
Binita Nepai
Pramila Pahari
Susmita Majhi
Binda Majhi
Binod Pahari
Raj Magar
Niruta Majhee
Samjhana Majhee
Rahul Shrestha
Ramu Bahadur Pahari
Dinesh Pahari
Niraj Pahari
Prakash Shivakoti
Dinesh Shrestha
Gita Dalakoti
Ganga Dalakoti
Sangita Dalakoti
Ranjita Rokka
Manish Pahari
Anita Dhalakoti
Manoj Pahari
Ramala Shrestha
Sirjana Pahari
Rojina Sendhai
Anju Shrestha
Susmita Majhi
Apsara Pahari
Rabina Pahari
Rabina Pahari
Gita Pahari
Sujana Thapaliya
Rupak Pahari
Sagar Thapaliya
Rajkumar Majhi
Ram Kumar Majhi
Sudip Dhalakoti
Sujan Pahari
---------------
Rajendra Neupane
Ratni Kumari Tamang
Surya Narayan Majhi
Kushal Kharel
Rajkumar Pariyar
Shikhar Bhujel
Laxmi Upreti
Laxmi Pahari
Susmita Khadka
Mina Pahari
Isha Majhi
Raju Dallokati
Anju Dallakoti
Ruoesh Sedhal
Ramila Pathak
Rabin Kharel
Susmita Tamang
krishna Maya Majhee
Sudarshan Bhujel
Dil Kumar Bhujel
Anita Kharel
Swastika Chhetri
Phanindra Uprety