सल्यान: एक महिलाको मृत्यु, दुई जना घाइते ।

accident-phtoto_20180910032806.jpg

दाङ : सल्यानको शारदानगरपालिका १३ अत्तरकाडा (स्यानीखालाको डाँगीमोडमा)  जीप दुर्घटना भएको छ। जीप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

स्नायीखालबाट श्रीनगर आउँदै गरेको  लु १ ज ५६६४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा प्रहरी पुग्दैछ ।  

jeep-accident-salyan_20180910031211.jpg