रौटहतमा डुंगा दुर्घटनामा ३ जना अझै बेपत्ता

dunga-accident_20180826044653.jpg

गौर : रौटहतमा डुंगा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाह र औरहियाकी ३५ वर्षीय रुनादेवी पटेलको शव भेटिएको प्रहरीले जनाएको छ । 
डुंगा दुर्घटनामा हराइरहेका तीनजना अझै बेपत्ता छन् । 

gaur-dunga_20180826043549.jpg