३५ किलोको टुयुमर निकालेर चिकित्सकहरुले देखाए चमत्कार

काठमाडौँ, २३ असार | डाक्टरलाई भगवानको अवतार मान्ने गरिन्छ | दिलमाया को लागि पनि त्यस्तै भएको छ | आर्थिक हैसियत नभएको गरिब दिलमायाले सोचेको पनि थिएन होला उनको ३५ किलो को ट्युमरको उपचार हुन्छ | 

शिक्षण अस्पतालका डाक्टरहरुले त्यो सफल पारेर देखेका छन | यति ठुलो ट्युमर को सफल सल्यक्रिया भएको यो नै पहिलो घटना हो |