विरोधका क्रममा सरकारी सम्पत्तिमाथि आगो लागी

 भारतको पश्चिम बंगालको दार्जीलिङमा गोर्खा जनमुक्ति सेनाका प्रमुख विमल गुरुङको कार्यालयमा बिहीवार अर्धसैनिक बलले छापा मारेको विरोध स्वरूप गोजमोका कार्यकर्ताले विरोध गरेर  सरकारी सम्पत्तिमाथि आगजनी गरिएको छ ।

 प्रदर्शनकारीहरूले मिरिकमा दुईवटा पञ्चायत कार्यालय, लोधामामा एक बिजुली स्टेसन, कालिम्पोङमा वन विभागको कार्यालय तथा अन्य दुई ठाउँमा आगज भारतको पश्चिम बंगालको दार्जीलिङमा गोर्खा जनमुक्ति सेनाका प्रमुख विमल गुरुङको कार्यालयमा बिहीवार अर्धसैनिक बलले छापा मारेको विरोध स्वरूप गोजमोका कार्यकर्ताले विरोध गरेर  सरकारी सम्पत्तिमाथि आगजनी गरिएको छ ।

 गोर्खाल्यान्ड समर्थकहरूले दुईवटा सरकारी बस, मिडियाको एक वाहन, एक प्रहरी चौकी तथा एक सरकारी कार्यालयमा आगजनी गरेका छन् ।नेपालीभाषीहरूमाथि बंगाली भाषा लाद्न खोजेको भन्दै विरोध शुरु भएकोमा अहिले छुट्टै गोर्खाल्यान्ड राज्यको माग गरिएको छ ।