जिउँदा भूत जसले छोए मात्रै मानिसको तत्कालै मृत्यु हुन्छ

 पश्चिम अफ्रिकाको देश बेनिनमा रहेको  इगुनगुनयो समुदायमा जसलाई जिउँदा भूत भनिन्छ । जसले छोएमा छोएमा छुने व्यक्ति र इगुनगुन दुवैको तत्काल मृत्यु हुने बताइन्छ ।

इगुनगुन लबेदा ओढेर थुप्रै रंगीबिरंगी कपडा लगाएर मानिसलाई छुँदै हिँड्छन् । अनुहार ढाकेर आफ्नो पहिचान गोप्य राख्ने यो समुदायले गाउँमा हुने विबादको फैसला पनि स्वयमले नै सुनाउँदै आएको छ । यिनीहरुमा मृत पूर्वज आएर फैसला सुनाउने विश्वास गरिने भन्दै अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले समाचार सम्प्रेषण गरेका छन् ।