शहिदको छोरीलाई बलत्कार तथा ज्यान मार्ने धम्की

एक शहिदको छोरीलाई बलत्कारको धम्की दिएको छ । कलेजमा भएको चुनावमा लिईएको पक्षको कारण नै गुरमेहरलाई बलत्कार तथा ज्यान मार्ने धम्की आएको खबर छ । आफू कलेजको विद्यार्थी सङगठन  एबिभिपीसँग नडराउने र सबै विद्यार्थीले मेरो साथ दिन्न्छन् भन्दै आफ्नो फेसबुकमा बालमा पोस्ट गरेपछि यस्तो विद्रोह भएको जानकारी आएको छ । गुरमेहरले आफूलाई देशदोह्री बन्ने हरु प्रति आक्रोश हुँदै भनेकी छिन् उनीहरुमा देशभक्ती भनेको नै बुझेका छैनन् । उनले भनेकी छिन् मेरो बुबाले देशको लागी आफ्नो छातीमा गोली थाप्नु भयो र मलाई पनि कसैको डर छैन मेरो रगत नै निडर छ । मैले पनि देशको लागी ज्यान दिन तयार छु  ।