२० के.जी तौल भएकी र ३५ सेन्टिमिटर उचाई भएकी २४ वर्षीय युवती

हेर्दा बच्चा जस्तो देखीने युवती अहिले २४ वर्ष कि भईन् । उनी बोल्न तथा हिड्न सक्दिीनन् उनको व्यवहार सबै बच्चाको जस्तो छ । उनको आमाले भनेको अनुसार दुई वर्षबाट उनी न हिड्न न बोल्न केही गर्न सक्दैन थिईन् । उनको बाबा आमाको भनाइ अनुसार उनी ढिलो शारिरिक वृद्धि हुने बच्चा भएको बताउँदछन् । उनीहरु भन्छन् कि उसलाई बोल्न र हिड्न गर्न कठिन हुन्छ त्यहि भएर नहिड्ने तथा नबोल्ने । तर उसको सबै शरिरिक अङ्गहरुको वृद्धि भएको तथा स्वस्थ रहेको डक्टरहरुले बताउँदछन् ।