एक व्यक्ति जसलाई अन्य खानेकुरा भन्दा पनि ढुङ्गा, ईट्टा र माटो खाने लत


एउटा अचम्मको मान्छे जसले ढुङ्गा, ईट्टा र माटो खान्छ । उ खान बिना बाँच्छ तर ढुङ्गा, ईट्टा र माटो बिना बाँच्न सक्दैन । उनी भन्दछन् म ढुङ्गा, ईट्टा र माटो खान्छु किनभने यो मेरो बानी हो खाना भन्दा पनि ढुङ्गा, ईट्टा र माटो मलाई हरेक दिन चाहिन्छ र उनले यो चाहेर पनि रोक्न सक्दैनन् । उनले आमाले यो खान हुदैन भनेर रोक्न खोजे पनि आँफुले छोड्न नसक्ने पनि जानकरी दिएका छन् । मलाई जति मिठो खाना भएपनि चाहिँदैन तर माटो जति महङ्गो परे पनि किनेर खान मनलाग्छ भनेका छन् ।