युद्धबाट राष्ट्रलाई बदल्न नसकेपनि कृषिबाट बदल्ने अठोटका साथ केरा खेतीमा लागे युद्धमा हेमिएका

युद्धबाट राष्ट्रलाई बदल्न नसकेपनि कृषिबाट बदल्ने अठोटका साथ लमजुङ्का मेखबहादुर भण्डारी श्रीमती नानुमाया पराजुलीका साथ व्यवासयिक केरा खेतीमा लागी परेका छन् । श्रीमान् मओवादी केन्द्रका पूर्व जिल्ला उपाध्यक्ष हुन भने उनकी धर्म पत्नी नानुमाय स्थानीय एक माध्यमिक विद्यालय कि प्रधानध्यापक हुन् । मेखबहादुर भण्डारीले नेपाललाई अर्थीक क्षेत्रमा सबल बनाउन तथा परदेशीएका युवालाई गर्न सके नेपालमा नै रोजगारी छ परदेशीन पर्दैन भन्ने आभवस दिलाउन कृर्षि क्षेत्रमा लागेको बताएका छन् ।