नेपालमा डेढलाख युवा लागु औषधमा र्दुव्यसनिमा, जिम्मेवार को सरकार कि परिवार


उपत्यकामा लागु औषध प्रयोगकर्ता मध्ये ३१ प्रतिशत २० वर्षभन्दा मुनीका किशोरहरु रहेका छन् । १५ देखी ३४ वर्ष उमेर समुहका ९६ प्रतिशत युवा लागु औषधको कुलतमा फेसेको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीको लागु औषध नियत्रण व्युरोको अध्ययनलाई केलाउने हो भने मुलुकको युवा पुस्ता लागु औषधको र्दुव्यसनिकोमा दन प्रतिदिन धकेलिदैँ छन् ।